संसद्मा गृहमन्त्रीको राजीनामा माग्दा जे देखियो… (तस्बिरहरू)
जन्मभुमि खबर ,
पोखरा ।
विपक्षी दलले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन् । गृहमन्त्री रमेश लेखकको नाम भिजिट भिसा प्रकरणमा मुछिएकाले राजीनामा दिनुपर्ने माग राखेर विपक्षी दलहरूले सदन अवरुद्ध गरेका हुन् ।
अवरोधपछि प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।
हेर्नुहोस् तस्बिरहरू