वडाध्यक्षले कर्मचारीमाथि हातपात गरेपछि पोखरा महानगरको कामकाज ठप्प ( भिडियो सहित )
जन्मभुमि खबर , पोखरा । वडाध्यक्षले प्रशासन शाखा प्रमुखमाथि हातपात गरेपछि पोखरा महानगरपालिकाका कर्मचारीले सेवा ठप्प पारेका छन् । वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीले मङ्गलवार प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रशासन महाशाखा प्रमुख ईश्वरीप्रसाद पोख्रेललाई हातपात गरेका हुन् । महानगरपालिकाका कर्मचारीलाई तालिममा पठाउँदा सल्लाह नगरेको भन्दै आफूमाथि हातपात गरेको प्रशासन शाखा प्रमुख पोख्रेलले बताए … Continue reading वडाध्यक्षले कर्मचारीमाथि हातपात गरेपछि पोखरा महानगरको कामकाज ठप्प ( भिडियो सहित )
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed