लमजुङ तरूण दलमा खुकुरी प्रहार घटना: चार जनाविरूद्ध जाहेरी दर्ता
जन्मभुमि खबर , पोखरा । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दल लमजुङको पाँचौ अधिवेशनमा खुकुरी प्रहार गरेको आरोपमा ४ जना विरूद्ध जाहेरी दर्ता भएको छ । घाइतेका तर्फबाट इन्दु अधिकारीले दिएको जाहेरी सोमबार दर्ता गरेको लमजुङ प्रहरी प्रमुख डिएसपी रेशम बोहोराले जानकारी दिए । उनका अनुसार पीडितले ज्यान मार्ने उद्योगअन्तर्गत जाहेरी दिएका छन् । … Continue reading लमजुङ तरूण दलमा खुकुरी प्रहार घटना: चार जनाविरूद्ध जाहेरी दर्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed