दुई मन्त्रीकै अगाडी नेपाली कांग्रेसको भ्रातृ सङ्गठनमा खुकुरी प्रहार, वडाध्यक्षसहित चारजना घाइते
जन्मभुमि खबर , पोखरा । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी प्रहारबाट चारजना घाइते भएका छन् । लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित कार्यक्रममा शनिबार तरुण दलको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटनसत्रमा खुकुरी प्रहार भएको हो । घाइते हुनेमा बेँसीसहर नगरपालिका–९ का वडाध्यक्षसमेत रहनुभएका तरुण दलका क्षेत्रीय सभापति … Continue reading दुई मन्त्रीकै अगाडी नेपाली कांग्रेसको भ्रातृ सङ्गठनमा खुकुरी प्रहार, वडाध्यक्षसहित चारजना घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed