कर्मचारी र व्यवसायीलाई कुट्ने पोखरा महानगरका वडाध्यक्ष पक्राउ

जन्मभुमि खबर , पोखरा । पोखरा महानगरपालिका–४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन । उनलाई बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो । पराजुलीमाथि सार्वजनिक हित, स्वास्थ्य, सुविधा तथा नैतिकताविरुद्धको कसुरमा पक्राउ गरिएको कास्की प्रहरीका एक अधिकारीले जानकारी दिए । वडाध्यक्ष पराजुलीले मंगलबार पोखरा महानगरपालिकाका एक कर्मचारी र पन्थी गल्लीका एक व्यवसायीमाथि हातपात … Continue reading कर्मचारी र व्यवसायीलाई कुट्ने पोखरा महानगरका वडाध्यक्ष पक्राउ