पृथ्वीनारायण क्याम्पसका विभागीय प्रमुखले गरे दलित विद्यार्थीमाथि जातिय दुर्व्यवहार
उक्त विषयमा स्वतन्त्र विद्यार्थी युनियन, दलित विद्यार्थी समाज र तराई कानुन विद्यार्थी मञ्चले विज्ञप्ती जारी गर्दै घटनाका बारेमा विरोध जनाएका छन् भने क्याम्पसले अनुसन्धान विभागको विभागीय प्रमुख पदबाट हटाइसकेको छ । उनी ४ दिनअघि मात्रै उक्त पदमा नियुक्त भएका थिए ।
उनीहरुले जातीय विभेद गर्ने शिक्षकलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन् ।