स्वर्णलक्ष्मी सहकारी ठगी काण्ड : फरार कांग्रेस सांसद राई सात महिनापछि पक्राउ
जन्मभुमि खबर , पोखरा । सहकारी ठगीमा संलग्न कांग्रेस सासद माया राई पक्राउ परेकी छिन् । प्रहरीले शनिबार उनलाई कपनबाट पक्राउ गरेको हो । सहकारी ठगीको मुद्दामा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले बताए। उनलाई काठमाडौं परिसरमा बुझाइने उनी बताउँछन् । राईलाई भोलि (आइतबार) काठमाडौं जिल्ला अदालत उपस्थित गराइने भएको … Continue reading स्वर्णलक्ष्मी सहकारी ठगी काण्ड : फरार कांग्रेस सांसद राई सात महिनापछि पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed