ट्राफिक प्रहरीले युवक कुटेको अर्को भिडियो पनि भाइरल ( भिडियो सहित )
जन्मभुमि खबर , पोखरा । ट्राफिक प्रहरीले एक युवकलाई लखेटेर कुटपिट गरेको अर्को भिडियो पनि भाइरल भएको छ । सो भिडियोमा एक युवक हातमा हेलमेट लिएर कुदिरहेको देखिन्छ भने उनलाई एक ट्राफिक प्रहरीले लेखेटिरहेको देखिन्छ । ती युवकले किन कुटेको भन्दै भागेको सार्वजनिक भएको भिडियोमा देखिन्छ भने लखेट्ने ट्राफिक प्रहरीले किन भागेको भन्दै ती युवकको … Continue reading ट्राफिक प्रहरीले युवक कुटेको अर्को भिडियो पनि भाइरल ( भिडियो सहित )
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed