टिकटक बनाउने क्रममा कालीगण्डकीमा बगेर पोखरा बस्ने एक महिला बेपत्ता
जन्मभुमि खबर , पोखरा । कालीगण्डकी नदी स्नान गरेर टिकटक बनाउने क्रममा बगेर एक महिला बेपत्ता भएकी छिन् । पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणीस्थित कालीगण्डकी नदी किनारमा स्नान गरेर फर्किने क्रममा भिडियो खिच्न लाग्दा पर्वतको महाशिला गाउँपालिका–५ घर भई पोखरा बस्ने ३५ वर्षीया विष्णु पन्त चिप्लिएर लड्दा नदीमा खसेकी थिइन् । बेपत्ता पन्तको खोजी जारी रहेको … Continue reading टिकटक बनाउने क्रममा कालीगण्डकीमा बगेर पोखरा बस्ने एक महिला बेपत्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed