आमाले विष खुवाउँदा तीन छोराछोरीको मृत्यु
जन्मभुमि खबर , पोखरा । धनुषामा आमाले विष खुवाउँदा तीन जना छोराछोरीको मृत्यु भएको छ भने आमा गम्भीर अवस्थामा उपचाररत छिन् । सहिदनगर नगरपालिका–५ स्थित बासुदेवपट्टी बस्ने सुशील साहका ३० वर्षीय श्रीमती बविता साहले आफ्नै छोराछोरीलाई विषादी खुवाएकी हुन् । विष खाएर उनका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीय छोरी आकृति साह र २ … Continue reading आमाले विष खुवाउँदा तीन छोराछोरीको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed