जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पत्रकार लम्साललाई पृती शोक

फागुन २७,पोखरा ।

l
पोखरा एक्सप्रेस अनलाइन पत्रीकाका सन्चालक तथा प्रेस चौतारी केन्द्रिय लेखा आयोगका सदस्य रामजी प्रसाद लम्सालका र नवराज लम्सालका बुवा , नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशकि महासचिव जमुना शर्मा वर्षाका ससुरा बुवा भोजराज लम्सालको निधन भएको छ । केही दिन देखि अस्वस्थ रहनु भएका लम्सालको मंगलबार बिहान पोखरा महानगर पालिका वार्ड न ३३ भरत पोखरी ,डाडा गाउँ स्थित आफ्नै निवासमा ७८ वर्षको उमेरमा निधन भएको हो ।