जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

चैत २४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

जन्मभुमि खबर ,

पोखरा ।

चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा चैत २४ गते परेको राम नवमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको सरकार प्रवक्तासमेत सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले निममित पत्रकार सम्मेलनमा जानकारी गराएका छन ।