जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पेट्रोलमा दुई र डिजेलमा तीन रुपैया बढ्यो

जन्मभुमि खबर ,
पोखरा ।

नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ । आज राति १२ बजेबाट लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य लिटरमा ३ रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँले वृद्धि गरिएको छ ।