जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकोप्टरमा चरा ठोक्किदा आकस्मिक अवतरण

जन्मभुमि खबर ,
पोखरा ।

लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकोप्टरमा चर ठोक्किएको छ । चरा ठोक्किएसँगै साँगामा आकस्मिक अवतरण गरिएको छ ।

आज बिहान ११ बजे लुक्लाबाट उडेको हेलिकप्टरमा ५ जना अमेरिकी नागरिक र एक चालक गरी ६ जना सवार थिए ।

चरा ठोक्किएर हेलिकोप्टरको आकस्मिक अवतरण गरेसँगै यात्रुहरूलाई काठमाडौं ल्याइएको छ । हेलिकोप्टर भने प्राविधिक परीक्षणपछि ल्याइने बताइएको छ ।