रवि लामिछानेको फोटो मैले खिचेको हो, माफी चाहन्छु , निकोलस भुसाल

जन्मभुमि खबर , पोखरा । डा. निकोलस भुसालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ‘हिरासतमा रहेको फोटो’ आफूले खिचेको दाबी गरेका छन् । कास्की प्रहरीको हिरासतमा रहेका लामिछाने ‘सुतिरहेको फोटो’ सामाजिक सञ्जालमा भाइरल भएपछि भुसालले उक्त तस्बिर आफूले खिचेको बताएका हुन् । “यो फोटो रियल हो, मैले नै खिचेको हो । गल्ती भएको हो, … Continue reading रवि लामिछानेको फोटो मैले खिचेको हो, माफी चाहन्छु , निकोलस भुसाल