समाचारसमाज रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति By Dilip Bhandari On २०८१ कार्तिक २०, मंगलवार १५:३५ गते 130 0 जन्मभुमि खबर , पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।