जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पेट्रोलको मूल्य ४ रुपैयाँ र डिजेलको मूल्य प्रति लिटर पाँच रुपैयाँ घट्यो

जन्मभुमि खबर ,
पोखरा ।

पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो । पेट्रोलको मूल्य ४ रुपैयाँ र डिजेलको मूल्य प्रति लिटर पाँच रुपैयाँ घटाइएको छ।

पोखरामा अब पेट्रोलको मूल्य प्रतिलिटर १५९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४९ कायम भएको छ ।