जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीको लुम्लेमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

जन्मभुमि खबर ,
पोखरा ।

पछिल्लो तीन घण्टा कास्कीको लुम्लेमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भई बहने स–साना खोलामा आकस्मिक बाढी र कमजोर तथा भिरालो जमिनमा पहिरो जोखिम हुन सक्ने रहेकाले उच्च सतर्कता अपनाइराखौँ,” विभागको सूचनामा उल्लेख छ ।