सुविधा सम्पन्न ‘ह्याङ्गर’ का लागि पोखरा आउदै थियो सौर्यको जहाज

जन्मभुमि खबर , पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जसोदा सुवेदीले पोखरामा सुविधा सम्पन्न ‘ह्याङ्गर’ भएका कारण सौर्य एयरलाइन्सको जहाज प्राविधिक परीक्षण लागि आउन लागेको जानकारी दिएका छन् । काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सो एयरलाइन्सको ९ एन एएमई जहाज आज बिहान दुर्घटना भएको थियो । दुर्घटनामा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त … Continue reading सुविधा सम्पन्न ‘ह्याङ्गर’ का लागि पोखरा आउदै थियो सौर्यको जहाज