जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जन्मभुमि कर्मी पत्रकार पोख्रेल सम्मानित ।

जन्मभुमि सम्वाददाता साउन १२,पोखरा ।
पोखरामा स्थापित सस्था पोखरा प्लास्टिक व्यावसायि समितिको ८औं वार्सिक साधारणसभा तथा चौथो अधिबेशनको अबसरमा शनिबार जन्मभुमि खबर डट कमका सह सम्पादक पत्रकार रमेश पोख्रेल सम्मानित हुनुभयको हो । व्यावसायिका बिभिन्न गतिविधिलाई सन्चारका माध्यमबाट समुदायमा सु- सुचित गराउन उल्लेख भुमिकाको उच्च सम्मान गर्दै पत्रकार पोख्रेललाई सम्मान गरिएको सचिब प्रशुराम तिवारीले बताउनु भयो ।