लमजुङमा मध्यराति पहिरोले ३ घर बगायो, ४ जना बेपत्ता , एकजनाको शव फेला

जन्मभुमि खबर , पोखरा । लमजुङको क्व्होंलासोथर गाउँपालिका-३, बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ। तीनजना अझै बेपत्ता छन्। पहिरोले रुद्रमणि गुरुङ र उनकी बुहारी पञ्चकुमारी गरुङको घर बगाएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाइँले जानकारी दिए। पहिरोमा पुरिएर रुद्रमणि, उनकी बुहारी पञ्चकुमारी, पञ्चकुमारीकी पाँच वर्षीया छोरी नम्रता र … Continue reading लमजुङमा मध्यराति पहिरोले ३ घर बगायो, ४ जना बेपत्ता , एकजनाको शव फेला