जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा बिश्वबिद्यालयको तीन दिने अन्तरास्ट्रिय कन्फेरेन्स पोखरामा ।

रमेश पोख्रेल /पोखरा ,जेठ २९
पोखरा बिश्वविद्यालय विज्ञान तथा प्रबिधि संकाय पोखराको आयोजनामा मंगलबार देखि विश्वमा परिवर्तित विज्ञान र प्रबिधिको विद्यमान अवस्था विषयक तीन दिने अन्तरास्ट्रिय कन्फेरेन्स हुने भएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा विज्ञान तथा प्रबिधि संकायक डिन प्राध्यापक राजेश कुमार ठगुराठिले बताउनु भयको छ । नेपाल ,भारत,थाइल्यान्ड , जापान ,कोरिया लगायत बाह्र देशका तीन सय भन्दा बढी बिद्यार्थी ,प्राध्यापक र अनुसन्धान कर्ताहरुको सहभागीता रहने कार्यक्रम संयोजक बिनयकुमार मिश्रले बताउनु भयो ।