जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

उपेन्द्रले मधेश सरकार गठनको लागि महन्थ ठाकुरसँग सहयोग मागे।

मधेश सरकार

३१ वैशाख, काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

महन्थलाई भेट्न उपेन्द्र सोमबार लोसपा कार्यालय पुगेका थिए । उनले मधेश सरकारमा सहकार्यका लागि सहयोग मागेका लोसपाका एक नेताले बताएका छन् ।