यस्तो छ आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम [पुर्णपाठ]
जन्मभुमि खबर ,
पोखरा ।
सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गरेका हुन् ।
मंगलबार नै मन्त्रिपरिषद्को बैठकले उक्त नीति तथा कार्यक्रम पारित गरेको थियो ।
PolicyProgram-2081-082-1715686216