पोखराको प्राइम सहकारीको रकम हिनामिना गरेको आरोपमा ८ जना पक्राउ

जन्मभुमि खबर , पोखरा । पोखरा महानगरपालिका–४ गैह्रापाटनस्थित प्राइम बहुउद्धेश्यिय सहकारीको निक्षेप हिनामिना गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । पोखराको विभिन्न ठाउँमा ८ जनालाई पक्राउ गरिएको कास्कीका एसपी मोहन थापाले बताए । पक्राउ पर्नेमा निवर्तमान अध्यक्ष ६६ वर्षीय निदेश प्रसाद कोइराला, अध्यक्ष ४३ वर्षीय शंकर कार्की, ब्यवस्थापक ३६ वर्षीया निरु थापा केसी, … Continue reading पोखराको प्राइम सहकारीको रकम हिनामिना गरेको आरोपमा ८ जना पक्राउ