नारायणगढ-मुग्लिन सडकमा ३ बस र एउटा ट्रक ठोक्कियो : एक जनाको मृत्यु, २२ जना घाइते

जन्मभुमि खबर , पोखरा । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गए राति चार सवारी साधन एकापसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार गए राति साढे १२ बजे काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको … Continue reading नारायणगढ-मुग्लिन सडकमा ३ बस र एउटा ट्रक ठोक्कियो : एक जनाको मृत्यु, २२ जना घाइते