जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मुल्य तोलामा तीन सयले बढ्यो

जन्मभुमि खबर ,
पोखरा ।

साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य बढेको छ।

आइतबारको तुलनामा सोमबार सुन तोलामा तीन सय रुपैयाँ र चाँदी २५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको १ लाख ३७ हजार २ सय रुपैयाँ कायम भएको छ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ५५० रुपैयाँ हुँदा चाँदी तोलाको १ हजार ८८० रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

आइतबार छापावाल सुनको मूल्य तोलाको १ लाख ३६ हजार ९ सय रुपैयाँ थियो।