जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

यस्तो छ आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम [पुर्णपाठ]

जन्मभुमि खबर ,
पोखरा ।

सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्‌को संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गरेका हुन् ।

मंगलबार नै मन्त्रिपरिषद्को बैठकले उक्त नीति तथा कार्यक्रम पारित गरेको थियो ।

PolicyProgram-2081-082-1715686216