जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कालो कफन सहित गुटबन्दीको विरोध

जन्मभुमि खबर ,
पोखरा ।

अखिल(क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष क्षितिज सापकोटालाई कास्कीका विद्यार्थी क.राणा द्वारा कालो कफन सहित गुटबन्दीको विरोध गरेका छन ।

पृथ्वीनारायण क्याम्पसमा केही गुटको समूहले आयोजना गरेको वक्तित्वकला प्रतियोगिता मा विशेष अतिथि हुन आएका क्षितिज सापकोटालाई त्यहीका विद्यार्थी प्रताप शाह (राणा सरकार) ले कालो कफन लगाएर विरोध गरेका हुन ।