जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रवि वडविरुद्ध पक्राउ पुर्जी, श्रीमतीले लगाइन बलात्कार आरोप 

जन्मभुमि खबर ,
पोखरा ।

गायक तथा नेपाल आइडल सिजन–२ का विजेता रवि वडविरुद्ध जिल्ला अदालत कञ्चनपुरले पक्राउ पुर्जी जारी गरेको छ । वडकी श्रीमतीले प्रहरीमा वैवाहिक बलात्कारको मुद्दा दायर गरेपछि उनलाई पक्राउ गर्न पूर्जी जारी भएको हो ।

वडलाई पक्राउका लागि कञ्चनपुर प्रहरीले काठमाडौं प्रहरीलाई पत्राचारसमेत गरेको छ ।