जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको सडकमा कालो धुवाँ पुत्ताउदैँ गुडेको नगरबस प्रहरीको नियन्त्रणमा

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा आज एक अत्याधिक कालो धुवा निकाली वायु प्रदुषण गराउने नगरबसलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

विपिचोकबाट ग१क ८१२४ नम्बरको बस बाग्लुङ बसपार्क जाँदै गरेको बसलाइ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।