जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सर्वोच्च अदालत परिसरबाट हतियारसहित एकजना पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

सर्वोच्च अदालत परिसरबाट हतियारसहित एकजना पक्राउ परेका छन् । सोमबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।