जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनचाँदीको मुल्य बढ्यो

जन्मभुमि खबर ,
पोखरा ।

सुनचाँदीको मूल्य बढेको छ ।

सोमबार तोलामा २०० रूपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य पनि तोलामा १५ रूपैयाँले बढेर प्रतितोला १ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।