जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

इलाम २ का लागि रास्वपाले सार्वजनिक गर्‍याे उम्मेदवारकाे प्रारम्भिक सूची, काे–काे परे त ?

जन्मभुमि खबर ,
पोखरा ।

१५ वैशाखमा इलाम २ मा हुने प्रतिनिधिसभाकाे निर्वाचनका लागि  राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारकाे प्रारम्भिक सूची सार्वजनिक गरेकाे छ ।

रास्वपाले गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे, मिलन लिम्बू र डा. शेषरमण न्यौपानेले उम्मेदवार बन्नका लागि नाम दर्ता गराएकाे जनाएकाे छ ।

प्रारम्भिक उम्मेदवारी उपरको दाबी विरोध गर्ने समय भाेलि १ बजेसम्म रहेकाे छ ।