जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रुसी सेनामा भर्ना भएका थप तीन नेपालीको मृत्यु 

जन्मभुमि खबर ,
पोखरा ।

रुसी सेनामा भर्ना भएका स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरीको मृत्यु भएको परराष्ट्र मन्त्रालयका सहसचिव तथा प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए ।

उनका अनुसार योसँगै रुसी सेनामा भर्ना भएर मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ ।