बेनी बजारमा धारिलो हतियार प्रहार गरेर युवाको हत्या

जन्मभुमि खबर , पोखरा । म्याग्दीको बेनी बजारमा बिहिबार साँझ धारिलो हतियार प्रहार गरेर एक युवाको हत्या भएको छ । रघुगंगा गाँउपालिका–१ बेगका २२ वर्षीय सुशील गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए । गर्बुजा बेनी नगरपालिका–८ पिपलचोकमा अस्थायी रुपमा बस्दै आएका थिए । प्रनाउ कुँवरका अनुसार बेनीको न्युरोडमा … Continue reading बेनी बजारमा धारिलो हतियार प्रहार गरेर युवाको हत्या