बेनिका युवकको हत्या अपडेट : घटनामा संलग्न रहेको आरोपमा चार जना पक्राउ

जन्मभुमि खबर , पोखरा । म्याग्दीको बेनी बजारमा भएको हत्या घटनामा संलग्न चारजना पक्राउ परेका छन् । बेनी नगरपालिका–८ पिपलचोक बस्ने रघुगंगा गाउँपालिका–१ बेगका २२ वर्षीय सुशील गर्बुजाको बिहीबार साँझ बेनीको न्युरोडमा चक्कु प्रहार गरी हत्या गरिएको थियो । घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकाको विवरण प्रहरीले सार्वजनिक गरेको छ। हत्यामा संलग्न धवलागिरि गाउँपालिका–४ का अमृत … Continue reading बेनिका युवकको हत्या अपडेट : घटनामा संलग्न रहेको आरोपमा चार जना पक्राउ