जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

दुर्गा प्रसाईंमाथि बागलुगङमा मुक्का प्रहार , एकजना पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुगङमा मुक्का प्रहार भएको छ ।  ‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ भन्दै कार्यक्रम गर्न बागलुङ पुगेका प्रसाईंमाथि मुक्का प्रहार भएको हो ।

उनलाई बागलुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमले मुक्का प्रहार गरेको बुझिएको छ । गौतमलाई प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।