जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको महेन्द्रगुफा नजिक पार्किङका लागी साईड लगाएर रोक्न खोज्दा सडक मै ट्रक भासिएपछि

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर १६ महेन्द्रगुफा पथ , संगमचोक नजिकै पार्किङका लागी साईड लगाएर रोक्न खोज्दा ट्रक भासिएको छ । ट्रकको एक तर्फको पाङग्रा सडक मै भासिएको हो ।

ग१ख ३७७९ नम्बरको ट्रकका लागि साइड लगाउदै गर्दा भासिएको हो । समान लिएर आएको ट्रक सहित जमिन भासिए पछि निकाल्ने प्रयास भइरहेको  छ ।