जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा संस्कृति मन्त्री सुदन किराँतीको पुत्ला दहन

जन्मभुमि खबर ,
पोखरा ।

संस्कृति तथा पर्यटनमन्त्री सुदन किराँतीको राजिनामा माग्दै पोखराको पृथ्वी चोकमा आज जुलुस सहित विरोध प्रदर्शन गर्दै पुत्ला दहन गरिएको छ ।

मन्त्री किराँतीले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा क्रिश्चियन धर्म नमान्नेलाई देशद्रोहीको संज्ञा दिँदै उनीहरुलाई हतकडी लगाउनुपर्ने बताएका थिए ।

सोहिको विरोधमा आज पोखरामा गर्दै राजिनामाको माग सहित प्रदर्शनी गरिएको हो ।