जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आईपिएम टेक्निसियन मिट सम्पन्न ।

पोखरा।
भारतको सुप्रसिद्द बाथ फिटिङ्ग कम्पनीले आफ्नोे उत्पादनको जानकारी दिने उदेश्यले पोखरामा रहेका प्लम्बर माझ टेक्निसियन मिट आज सम्पन्न गरेको छ।

कम्पनीले बाथरुम फिटिङ्ग तथा फोलोर फिटिङ्गका सामाग्रीहरुको  प्रर्दशन तथा टेकनिसियनलाई पावरपोईन्ट मार्फत जानकारी गराएको थियो।
कम्पनीले आफ्नो बाथरुममा प्रयोग हुन आउने धारा,कमोट ,वेसिन र फोलोरमा प्रयोग हुन आउने  कुनै पनि सामाग्रीमा समस्या आएमा १० बर्ष सम्म रिप्लेस गर्ने सक्ने बताएको छ। सो सामाग्रीको नेपाल प्रतिनिधि को रुपमा प्रशान्त डंगोल रहनु भएको छ।साथै पोखरा तथा गण्डकी प्रदेशको वितरकको जिम्मा आर्दश ट्रेडरका समीप कुँवरले लिनुभएको छ भने पोखरामा यस कम्पनीको डिलरको रुपमा माहालक्ष्मी सुपर सप्लायरका प्रमुख राजेन्द्र कुँवर रहनु भएको छ। कम्पनिले नेपालमा का विविन्न स्थानमा ४ स्थानमा डिस्टभिउटर ८० डिलरका शाखा मार्फत काम गरेको कम्पनीले जनाएको छ।
कार्यक्रम कम्पनीले विविन्न समयमा राम्रो काम गर्ने सात जाना टेक्निसियनलाई सम्मान गरेको थियो।
कार्यक्रम कम्पनीका रिजिनल सेल्स मेनेजर अभिसेक अगर्वालाको प्रमुख रहनु भएको थियो भने कार्यक्रम संचालन नेपाल प्रतिनिधि प्रशान्त डंगोलले गर्नु भएको थियो।