जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मदन राईलाई थुनामा राख्न ७ दिनको अनुमति

खोटाङ जिल्ला अदालतले कृषिविद् मदन राईमाथि बाल यौन दुरुपयोग मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई ७ दिनको समय दिएको छ ।

राई शुक्रबार पक्राउ परेका थिए । उनलाई खोटाङस्थित राईले सन्चालन गरिरहेको फाउन्डेसनबाटै पक्राउ गरिएको थियो । खोटाङ प्रहरी प्रमुख मन्जिल मुकारुङले राईमाथि अनुसन्धान भइरहेको बताए ।