जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

टोपबहादुर रायमाझीलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति

नक्कली भुटानी शरणर्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

गत वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझी आइतबार काठमाडौंबाट पक्राउ परेका थिए । रायमाझीको आजै म्याद थप भएको हो ।