जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

लाइसेन्स बनाउँदा र बैंक खाता खोल्दा अनिर्वाय रुपमा राष्ट्रिय परिचयपत्र चाहिने

ड्राइभिङ लाइसेन्स, जग्गा धनी पुर्जा, बैंक खाता र स्थायी लेखा नम्बर लिँदा राष्ट्रिय परिचय पत्र चाहिने भएको छ ।

२०८०/८१ को नीति तथा कार्यक्रमा सार्वजनिक गर्दै राष्ट्रपति राचन्द्र पौडेलले सो कुरा बताएका हुन् । यो नीति ३ वर्ष भित्र सरकारले लागू गर्ने भएको उनले बताए ।

उनले भने,‘नागरिकको विवरण एक पटक लिएपछि पुन लिन नपर्ने गरी व्यवस्थापन गरिने भएको छ । सबै स्थानीय तहबाट राष्ट्रिय परिचय पत्र वितरण हुने भएको छ । ’