जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकीमा सरकार गठनका लागि पुस २५ अपराह्न ४ बजेसम्मको समय आह्वान

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

बिहीबार प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २५ पुसको अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।