बैवाहिकबर्ष गाठ्को अबसरमा श्रीमतीलाई जीवन बीमा लेख उपाहार ।
पोखरा ६, ड्यामसाईड निवासी राजेश पहारी र गिता पहारीको आज बिवाह भएको २० बर्ष पुगेको को सन्दर्भमा रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडको उत्कृष्ट योजाना मध्येको रिलायबल सुलभ जीवन बीमा योजना अन्तर्गत रु १० लाखको बिमा लेख उपाहार प्रदान गर्नु भएको छ ।यसरी जन्मोत्सव तथा विशेष अबसर पारेर ( बीमा) विशेष माया स्वरुप बिमा लेख उपाहार दिने प्रचलन रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा बढ्दो क्रम रहेको छ