पोखरामा आजदेखि बालबालिकाहरुलाइ फाइजर दोश्रो मात्राको खोप लगाइदै
जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा आजदेखि श्रावण २६ गतेसम्म ५ बर्ष देखि १२ बर्ष मुनिका बालबालिकाहरुलाइ फाइजर पिइडी दोश्रो मात्राको खोप वितरण हुने भएको छ ।
पोखरा महानगरपालिकाभित्रका १९ विद्यालय र तिन स्वास्थ केन्द्र गरी कुल २२ स्थानबाट खोप वितरण हुने स्वास्थ्य महाशाखाले जनाएको छ ।
अञ्जली आवासिय बाेेडिङ्ग स्कुल वडा नम्बर १, करुणानिधि एजुकेशन मा.वि.वडा नम्बर १ ,
तारापुञ्ज बाेेडिङ्ग स्कुल वडा नम्बर १, न्यु लिटिल स्टेप
बाेेडिङ्ग स्कुल वडा नम्बर १ , पास्कल एकेडेमी वडा नम्बर १ , भानुभक्त आवासिय मा.वि वडा नम्बर १ , रत्न आधारभुत विद्यालय वडा नम्बर १ , राष्ट्रिय मा.वि वडा नम्बर १ , विन्देश्वरी आदर्श बाेेडिङ्ग स्कुल वडा नम्बर १ , स्पाइलर ग्यालेक्सी बाेेडिङ्ग स्कुल वडा नम्बर १ , शहरी स्वास्थ केन्द्र १ , ज्ञानुबाबा मा.वि. वडा नम्बर २ , विन्दवासिनी मा.वि नम्बर २,सनफ्लावर बाेेडिङ्ग स्कुल वडा नम्बर २, लिटिल लर्नस एकेडेमी वडा नम्बर २, शहरी स्वास्थ केन्द्र २ विन्दबासिनी , कन्या मा.वि वडा नम्बर ३ , न्यु ग्यालेक्सी मा.वि वडा नम्बर ३ , प्रतिभा मा.वि नम्बर ३ , माउन्ट अन्नपूर्ण मा.वि नम्बर ३ र शहरी स्वास्थ केन्द्र नम्बर ३ बाट खोप वितरण हुने बताइन्छ ।