जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बढ्यो सुनचाँदीको मुल्य

सुन चाँदीको मुल्य आज बढेको छ ।

सुन आज एकैदिन तोलामा ८ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँमा पुगेको छ ।

हिजो तोलामा सुन ९४ हजार रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि भाउ बढेको छ ।

चाँदी आज तोलामा ३० रुपैयाँले बढेर १ हजार १ सय ८५ रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।