जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

स्वास्थ्य मन्त्रालयको अनुरोध , मास्क प्रयोग गर्न, स्यानिटाइजरको प्रयोग गर्न आग्रह

कोभिड १९ को बढ्दो जोखिमलाई मध्यनजर गरी स्वास्थ्य मन्त्रालयले सावधानी अपनाउन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सबैमा सावधानी अपनाउन मन्त्रालयले भिडभाड हुने स्थानमा अनिवार्य मास्क प्रयोग गर्न, स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरेको छ ।