जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको भाउ आज स्थिर

आज सुनको भाउ आज स्थिर छ ।

सुन आज हिजो जस्तै तोलामा ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने केही घटेको छ ।

तोलामा १० रुपैयाँले घटेर चाँदी आज १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।